पटेर
Romanized: pater, patera
पटेर (pater) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पटेर(१)
१..
घुइँचो; भिड ।
२..
छिर्न नसकिने जङ्गल वा झाडी; काठी। (जस्तै- कालीपटेर)।
३..
(विशेषण)
प्रशस्त; ज्यादा; धेरै।
४..
(क्रियाविशेषण)
धेरै; प्रशस्त; पट्टेर।
पटेर(२)
1.
ना. [सं. पत्र+एर] बोझाको मैं तर गन्धविहीन जरो हुने तथा जलाशयका निकटमा पैदा हुने, गुन्द्री आदि बुन्ने काममा समेत प्रयोगमा आउने, एक थरी उखुपाते वनस्पति।