पटेला
Romanized: patelaa, patel, patela
एक जातको माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पटल = डुङ्गा]
१.
एक जातको माछो।
२.
मुढा, मुड्का वा केराका थाम आदिलाई एकअर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा।