टेर

Romanized: ter, tera

पत्याउने वा टेर्ने काम; आज्ञापालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टेर्+अ]

१.
पत्याउने वा टेर्ने काम; आज्ञापालन।
२.
अपेक्षा; वास्ता; परवाह।
३.
अनुशासन; नियमपालन; अदब।

सम्बन्धित शब्दहरू