टेर्नु
Romanized: ternu
भनेको वा अह्राएको कुरा मान्नु, आज्ञापालन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
भनेको वा अह्राएको कुरा मान्नु, आज्ञापालन गर्नु।
२.
अदबमा रहनु; अनुशासित हुनु।
३.
वास्ता गर्नु।