कोट्टिनु
Romanized: kottinu
कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कोट्टयन]
१.
कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु ।
२.
चिम्टँदा, कोतर्दा, खोसँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु।