फट्टीचर
Romanized: phattichara, phattichar, fattichara, fattichar
फाटेको लुगा लगाएर हिँड्ने; केही नभएको; तन्नम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फाटेको लुगा लगाएर हिँड्ने; केही नभएको; तन्नम।
२.
फटाहा स्वभावको; फट्याइँ गर्ने।