टुर्कुनु
Romanized: turkunu
बदमासी गरेको व्यक्तिलाई पाता कस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
बदमासी गरेको व्यक्तिलाई पाता कस्नु।
२.
बलियो गरी बाँध्नु।