झम्केफुली

Romanized: jhamkefuli, jhamkephulee, jhamkefulee, jhamkefulii

झुम्का भएको, नाकमा लगाइने सुनको गहना; तल झुम्का भएको फुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झुम्का भएको, नाकमा लगाइने सुनको गहना; तल झुम्का भएको फुली।

सम्बन्धित शब्दहरू