दाँतेफुली

Romanized: daamtephuli, daantephuli, daamtefuli, dantephuli

दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फुली; दाँतका बिचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फुली; दाँतका बिचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका।

सम्बन्धित शब्दहरू