दाँते

Romanized: daamte, daante, dante, damte

लामा वा ठुला दाँत भएको; दाह्रो पलाएको; दाहे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दाँत+ए]

१.
लामा वा ठुला दाँत भएको; दाह्रो पलाएको; दाहे।
२.
झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा- लामा दाँत भएको औजार।
३.
(विशेषण) दाँतसम्बन्धी; दाँतमा भएको; दाँतजस्तो; दाँतको।

सम्बन्धित शब्दहरू