झामरे

Romanized: jhaamare, jhamare

झ्याउरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
झ्याउरे।
२.
मगर समुदायमा प्रचलित एक लोकगीत तथा लोकनृत्य।

सम्बन्धित शब्दहरू