झामझुम्म

Romanized: jhaamajhumma, jhaamajhumm, jhamajhumm, jhamajhumma

चारैतिरबाट एक्कासि छोप्ने वा छोपिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
चारैतिरबाट एक्कासि छोप्ने वा छोपिने गरी।
२.
अँध्यारो हुने किसिमले।
३.
एउटै काममा धेरै मान्छे झुम्मिने गरी।

सम्बन्धित शब्दहरू