झ्वामझ्वाम

Romanized: jhvaamajhvaama, jhvaamajhvaam, jhvaamajhvama, jhvamajhvaama

झासझुसमा हाम फाल्ने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) झ्वाम]

१.
झासझुसमा हाम फाल्ने ढङ्गले।
२.
बारबार झ्वाम्म गर्ने गरी।
३.
झ्वाम पार्दाको किसिम; सिध्याउँदाको किसिम।
४.
पानीमा फाल हान्दाको किसिम; झ्यामझ्याम।

सम्बन्धित शब्दहरू