च्वामच्वाम

Romanized: chvaamachvaama, chvaamachvaam, chvaamachvama, chvamachvaama

चाम्रो वस्तु चपाउँदा शब्द आए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्वाम्+अ (द्वि.)]

१.
चाम्रो वस्तु चपाउँदा शब्द आए झै गरी।
२.
धमाधम म्वाइँ खाँदाको आवाज मैं।

सम्बन्धित शब्दहरू