च्यामच्याम

Romanized: chyaamachyaama, chyaamachyaam, chyaamachyama, chyamachyaama

आँखा खोल्दै बन्द गर्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
आँखा खोल्दै बन्द गर्दै।
२.
बिजुलीको चिम निभ्दै र बल्दै गरेर।

सम्बन्धित शब्दहरू