झ्यामझ्याम

Romanized: jhyaamajhyaama, jhyaamajhyaam, jhyaamajhyama, jhyamajhyaama

कुनै व्यक्ति वा वस्तुलाई लगातार पिट्दा वा हान्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्याम]

१.
कुनै व्यक्ति वा वस्तुलाई लगातार पिट्दा वा हान्दाको किसिमले।
२.
झ्याली वा झ्याम्टा बजाउँदाको किसिमले।
३.
ढाक्दा, छोप्दा वा अँगालो हाल्दा, पानीमा फाल हान्दाको किसिमले।

सम्बन्धित शब्दहरू