काकु

Romanized: kaaku, kaku

भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भय, शोक, क्रोध आदि संवेगका कारणले स्वरमा आउने परिवर्तन।
२.
स्वीकारात्मक अर्थलाई प्रकट गर्ने निषेधात्मक शब्द।
३.
गुनगुनाहट ।
४.
जिब्रो।

सम्बन्धित शब्दहरू