काकुवक्रोक्ति
Romanized: kaakuvakrokti, kaakuwakrokti, kakuwakrokti, kaakubakrokti
कण्ठध्वनि विकारका आधारमा वक्ताले बोलेको वाक्य सुनेर श्रोताले अभिप्रेत अर्थबाट इतर अर्थको व्यञ्जना गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कण्ठध्वनि विकारका आधारमा वक्ताले बोलेको वाक्य सुनेर श्रोताले अभिप्रेत अर्थबाट इतर अर्थको व्यञ्जना गर्ने वाक्विन्यास; वक्रोक्ति अलङ्कारको एक भेद।