षट्
Romanized: shat, sat
'छ' को सङ्ख्या वा अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
'छ' को सङ्ख्या वा अङ्क।
२.
(विशेषण)
छवटा।