षट्कोण
Romanized: shatkona, shatkon, satkon, satkona
सरस्वतीको प्रतीक छकुने यन्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सरस्वतीको प्रतीक छकुने यन्त्रविशेष।
२.
छ वटा कुना परेको; छकुने।