षट्चक्र
Romanized: shatchakra, shatchakr, satchakra, satchakr
हठयोगका अनुसार मानिसका शरीरमा रहने छवटा चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हठयोगका अनुसार मानिसका शरीरमा रहने छवटा चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा)।