षट्कर्ण

Romanized: shatkarna, shatkarn, satkarn, satkarna

भन्ने र सुन्नेबाहेक तेस्रो व्यक्तिले पनि सुनेको; छवटा कानमा परेको (कुरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
भन्ने र सुन्नेबाहेक तेस्रो व्यक्तिले पनि सुनेको; छवटा कानमा परेको (कुरो)।

सम्बन्धित शब्दहरू