षट्तिला
Romanized: shattilaa, shattila, sattilaa, shattil
मार्गशुक्ल र माघशुक्ल एकादशीका दिन उपवास वा निराहार गरी द्वादशीका दिन नुहाउन, घस्न, बाल्न, होम्न, दिन र खान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मार्गशुक्ल र माघशुक्ल एकादशीका दिन उपवास वा निराहार गरी द्वादशीका दिन नुहाउन, घस्न, बाल्न, होम्न, दिन र खान तिलकै मात्र प्रयोग गरिने व्रतपारण।