खड्गाष्ट
Romanized: khadgaashta, khadgaasht, khadgashta, khadgaasta
आफ्नो राशिबाट गन्दा छैटौँ र आठौँ स्थानमा पर्ने राशि; खड्गो पर्ने राशि; अशुभ राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत <षट्+अष्ट]
१.
आफ्नो राशिबाट गन्दा छैटौँ र आठौँ स्थानमा पर्ने राशि; खड्गो पर्ने राशि; अशुभ राशि।
२.
ठुलो झगडा; रडाको।