खड्ग

Romanized: khadg, khadga

फलामबाट बनेको एक किसिमको घातक हतियार; सोझो किसिमको तरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलामबाट बनेको एक किसिमको घातक हतियार; सोझो किसिमको तरबार।
२.
गैंडाको नाकमाथि उठेको सिङजस्तो भाग; खाग।

सम्बन्धित शब्दहरू