फक्क

Romanized: phakk, fakka, fakk, phakka

फाँको मुखमा हाल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
फाँको मुखमा हाल्दाको किसिमले।
२.
फ्याक वा फग्लेँटो पर्दाको किसिमले।

सम्बन्धित शब्दहरू