फक्कु
Romanized: fakku, phakku
कसैको नराम्रो व्यवहारमा लागेको; धोका वा कपटमा परेर पनि नचेतेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसैको नराम्रो व्यवहारमा लागेको; धोका वा कपटमा परेर पनि नचेतेको।