फक्किका
Romanized: phakkikaa, fakkikaa, phakkik, fakkika
शास्त्रार्थमा कठिन ठाउँलाई सुगम तुल्याउनका निम्ति उपस्थित गरिने पूर्वपक्ष वा पूर्वाधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रार्थमा कठिन ठाउँलाई सुगम तुल्याउनका निम्ति उपस्थित गरिने पूर्वपक्ष वा पूर्वाधार।
२.
कपटपूर्ण वा नराम्रो व्यवहार; धोका; छल।