अङ्गउपाङ्ग
Romanized: anggaupaangga, anggaupaangg, anggaupangga, anggaupangg
कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्ड र तिनको उपअवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु, प्रणाली वा संरचनाका प्रमुख अवयव वा खण्ड र तिनको उपअवयव।