प्रत्यङ्ग

Romanized: pratyangga, pratyangg, pratyang, pratyanga

हात, खुट्टा आदि शरीरका एक-एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हात, खुट्टा आदि शरीरका एक-एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग हुने, जस्तै- अङ्गप्रत्यङ्ग)।

सम्बन्धित शब्दहरू