प्रत्यङ्कन
Romanized: pratyangkana, pratyangkan, pratyankan, pratyankana
कुनै अङ्कित चिज, रचना वा आकारअनुसारकै पारेर नक्कल गर्ने काम; आकार प्रकारमाथि पारदर्शी कागत राखी जस्ताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अङ्कित चिज, रचना वा आकारअनुसारकै पारेर नक्कल गर्ने काम; आकार प्रकारमाथि पारदर्शी कागत राखी जस्ताको तस्तै रेखाङ्कन गर्ने काम।
२.
दर्साउने काम।
३.
रेखाङ्कन; चित्रण।