सन्तुलित

Romanized: santulit, shantulita, shantulit, santulita

आवश्यकताअनुसार चाहिँदो मात्रामा ठिकसँग मिलाइएको; सन्तुलन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आवश्यकताअनुसार चाहिँदो मात्रामा ठिकसँग मिलाइएको; सन्तुलन गरिएको।

सम्बन्धित शब्दहरू