मस्तुल
Romanized: mastul, mashtula, mashtul, mastula
डुङ्गा वा जहाजमा पाल बाँध्नका निमित्त बिचमा उभ्याइने ठुलो खम्बा; लट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली]
1
डुङ्गा वा जहाजमा पाल बाँध्नका निमित्त बिचमा उभ्याइने ठुलो खम्बा; लट्ठा।