मस्त

Romanized: mast, mashta, masht, masta

रक्सी आदिको नशामा डुबेको; मदोन्मत्त; मत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी ]

१.
रक्सी आदिको नशामा डुबेको; मदोन्मत्त; मत्त।
२.
केही फिक्री नलिने; चिन्तामुक्त।
३.
यौवनले मत्त; जवान; पट्ट्ठो।
४.
आनन्दित; हर्षित।
५.
तृप्त; सन्तुष्ट; मनग्य; प्रशस्त।

सम्बन्धित शब्दहरू