मस्ताना
Romanized: mastaanaa, mastaana, mastanaa, mastaan
बेफिक्री स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
बेफिक्री स्वभावको।
२.
मोजमस्तीमा भुल्ने; विनोदी।