मस्ती

Romanized: mashti, mastee, mashtee, mashtii

जाँडरक्सी आदि नशालु पदार्थको सेवनले प्राप्त हुने आनन्द; नशा; उन्माद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी ]

१.
जाँडरक्सी आदि नशालु पदार्थको सेवनले प्राप्त हुने आनन्द; नशा; उन्माद।
२.
जवानीको जोस।
३.
मद।
४.
तुजुक; फुर्ती।

सम्बन्धित शब्दहरू