मस्तिष्क

Romanized: mastishka, mastishk, mastisk, mashtishka

खोपडी; गिदी; दिमाग; मगज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खोपडी; गिदी; दिमाग; मगज ।
२.
बुद्धि; प्रतिभा; विचारशक्ति।

सम्बन्धित शब्दहरू