मस्तिष्कझञ्जा
Romanized: mastishkajhanyjaa, mastishkajhanyja, mastiskajhanyjaa, mastishkajhanyj
मस्तिष्कलाई उद्वेलित तथा उत्प्रेरित गर्ने कार्य; तर्कवितर्कमा व्यस्त पार्ने गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मस्तिष्कलाई उद्वेलित तथा उत्प्रेरित गर्ने कार्य; तर्कवितर्कमा व्यस्त पार्ने गतिविधि।