प्रतिलिपित
Romanized: pratilipit, pratilipita
प्रतिलिपि लिइएको वा नक्कल उतारिएको (कागतपत्र, लेख, रचना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
प्रतिलिपि लिइएको वा नक्कल उतारिएको (कागतपत्र, लेख, रचना आदि)।