श्रुतिलिपि
Romanized: shrutilipi, srutilipi
कसैले भनेको कुरा लिपिमा उतार्ने काम; सुनेको आधारमा लिप्यङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैले भनेको कुरा लिपिमा उतार्ने काम; सुनेको आधारमा लिप्यङ्कन।