चित्रलिपि

Romanized: chitralipi, citralipi

मिस्र देशका प्राचीन अभिलेखहरूमा अक्षरहरूको साटो प्रयोग गरिने चित्र; लिपिको सबैभन्दा प्राचीन रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिस्र देशका प्राचीन अभिलेखहरूमा अक्षरहरूको साटो प्रयोग गरिने चित्र; लिपिको सबैभन्दा प्राचीन रूप।
२.
विचारको बोध गराउन स्थूल रूपबाट चित्रात्मक सङ्केतद्वारा लेखिने एकाक्षरी लिपि; सङ्केतात्मक लिपि।

सम्बन्धित शब्दहरू