प्रतिगमन
Romanized: pratigaman, pratigamana
पछिल्तिर फर्कने काम; फर्काइ; फिर्ता; प्रत्यागमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पछिल्तिर फर्कने काम; फर्काइ; फिर्ता; प्रत्यागमन।