प्रतिलेखन
Romanized: pratilekhan, pratilekhana
प्रतिलिपि लिने काम; सक्कलबमोजिम नक्कल सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रतिलिपि लिने काम; सक्कलबमोजिम नक्कल सार्ने काम।
२.
प्रतिलिपि।