भावलिपि

Romanized: bhaavalipi, bhaawalipi, bhawalipi, bhaabalipi

खास धारणा जनाउन सक्ने लिपिचिह्न; भावात्मक लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भाव+लिपि]

1
खास धारणा जनाउन सक्ने लिपिचिह्न; भावात्मक लिपि।

सम्बन्धित शब्दहरू