भावलीन

Romanized: bhaavalina, bhaavalin, bhaawalina, bhavalin

भाव वा भावुकतामा तल्लीन भएको; ध्यानमग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भाव वा भावुकतामा तल्लीन भएको; ध्यानमग्न।

सम्बन्धित शब्दहरू