कुलीन

Romanized: kulin, kuleena, kuleen, kuliin

उच्च वा असल कुलको; घरानियाँ; खानदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उच्च वा असल कुलको; घरानियाँ; खानदानी।

सम्बन्धित शब्दहरू