कुल्कुली
Romanized: kulkulee, kulkulii, kulkuli
मनको तुलबुली। (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्कुली लागेकै छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मनको तुलबुली। (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्कुली लागेकै छ)।
उदाहरण वाक्य
- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्कुली लागेकै छ