सुलिपिक
Romanized: sulipik, shulipika, shulipik, sulipika
कसैको लेख राम्ररी सार्ने; राम्रो अक्षरमा सार्ने; प्रतिलिपिकार; लेखनदास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम/ विशेषण [सु+लिपिक]
१.
कसैको लेख राम्ररी सार्ने; राम्रो अक्षरमा सार्ने; प्रतिलिपिकार; लेखनदास।
२.
राम्रो लिपिमा लेख्ने; सुन्दर अक्षर लेख्ने।