अनुलोम

Romanized: anulom, anuloma

माथिदेखि तलसम्म झर्ने, खस्ने वा आउने क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माथिदेखि तलसम्म झर्ने, खस्ने वा आउने क्रम।
२.
ठुलादेखि सानातर्फ झर्ने वा आउने सिलसिला।
३.
सुल्टो क्रम।
४.
उच्च स्वरदेखि तल्ला स्वरहरूतर्फ ओर्लने अवरोहको क्रम।
५.
परम्पराअनुसार उच्च वर्ण वा जातका पुरुषले आफ्नोभन्दा तल्लो वर्ण वा जातका आइमाईसँग विवाह गर्ने सुल्टो क्रम।

सम्बन्धित शब्दहरू