अनुलम्बित

Romanized: anulambit, anulambita

लामो भएको; लम्बिएको; लम्बित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लामो भएको; लम्बिएको; लम्बित।
२.
विलम्बित।

सम्बन्धित शब्दहरू